

२०७९ चैत्र ११
काठमाडौं / मन्त्री परिषद लगाएका बिषयमा छलफल गर्न माओवादी केन्द्रकाे सचिवालय बैठक शुरुभएकाे छ।
शनिवार अपरान्ह शुरुभएकाे साे बैठकले सत्ता समिकरण तथा मन्त्रालयकाे भागवण्डा सहितको बिषयमा छलफल हुने श्राेतले बतायाे।

बदलिँदो परिस्थितिमा सत्ता सन्चालकका अनेक बिधि र उपाएकाे विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलकाे अपेक्षा गरिएको बुझिएको छ।
