
२०७९चैत्र ४
पाेखरा/ पाेखरामा घुसरकम सहित सब- ईन्जिनियर समातिएका छन् ।उनी पाेखरा महानगरपालिका २८मा कार्यरत प्रविण विक भएकाे श्राेतले जनाएको छ।
बाटाे निर्माण गर्ने क्रममा सहजता गरिदिने नाममा उनले घुस लिएको जनाएको छ।उनलाई पाेखराकाे चाउथेबाट घुस लिएको रकम १५ हजार सहित अख्तियारले समातेको हाे ।
