(L-R) Xi Jinping, Li Keqiang, Zhang Dejiang, Yu Zhengsheng, Liu Yunshan, Zhang Gaoli and Wang Qishan greet the media at the Great Hall of the People on November 15, 2012 in Beijing, China. China's ruling Communist Party today revealed the new Politburo Standing Committee after its 18th congress.

२०८०कार्तिक १० , शुक्रबार

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। सांघाई भ्रमणमा रहेका उनलाई मध्यरातमा उनलाई हृदयाघात भएको थियो।

Open photo

६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए। एक दशक चीनको प्रधानमन्त्री रहेका उनी सुधारवादी नेताको रुपमा छबि बनाएका थिए। राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आएका थिए।

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए। उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0