दाेषीलाई मृत्युदण्ड दिने आश्वासन
२०८१ श्रावण २७, साेमबार भारतकाे एक अस्पतालमा कार्यरत डाक्टरकाे कार्यरत अस्पतालमै बलत्कारपछि हत्या भएकाे छ ।
कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कार पछि हत्या हो। हत्याको विरोधमा सबै सरकारी डाक्टरहरु आन्दोलित भएका हुन्।
अस्पतालकाे सेमिनार हल रहेकाे चाैथाे तलामा बलत्कारपछि हत्याभएकाे अवस्थामा उनकाे शव भटिएकाे सञ्चारमाध्यमले जनाएका छन् ।
घटनाको विरोधमा राज्यका सबै सरकारी चिकित्सकहरुले दाेषी उपर कार्वाहीकाे माग गर्दै आन्दोलन गरिरहेका छन् । मुख्यमन्त्री ममता बनर्जीले मृतक चिकित्सकका परिवारलाई भेटी दाेषीलाई मृत्युदण्ड दिने आश्वासन दिएकी छन् ।
घटनाबारे अध्ययन गर्न सरकारले ११सदस्यीय छानबिन समिति गठन गरेकाे छ । सिसिटीभि फुटेजकाे सहयाेगमा घटनाकाे अनुसन्धान भैरहेकाे र आराेपमा एकजनालाई नियन्त्रणमा लिईएकाे जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1