‘मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो
२०८१ श्रावण २६,शनिबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जगतकाे सुरक्षा नै पहिलो प्राथमिकता रहने बताउनुभएको छ।
लायन्स इन्टरनशनल डिस्ट्रिक्ट ३२५ के काे पदस्थापना तथा प्रथम क्यिनेट बैठकलाई सँम्बाेधनका क्रममा ओलीले साे बताउनुभएको हाे।
‘मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो । मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्नसक्छ । अशान्ति मच्चिन सक्छ । त्यसैले मानव अधिकारको रक्षा पहिलो दायित्व हो भन्ने भावनाले सबैले काम गर्नुपर्छ ’ओलीले भन्नुभयाे
‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो । मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्नसक्छ । अशान्ति मच्चिन सक्छ । त्यसैले मानव अधिकारको रक्षा पहिलो दायित्व हो भन्ने भावनाले सबैले काम गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1