काेशी ब्यारेजका सबै ५६ वटै ढाेका खाेलिएका छन् ।

२०८१ असार २३, आइतबार

सप्तकोशीमा पानीको सतहले खतराकाे चिन्ह पार गरेसँगै काेशी ब्यारेजका सबै ५६ वटै ढाेका खाेलिएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार केहीबेर अघि ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन भएसँगै ब्यारेजका सबै ढाेका खाेलिएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0