२०८०मङ्सिर ३, आइतबार ।
काठमाडौं ।२८ गतेसम्ममा आफ्ना माग पूरा नभए २९ मङ्सिर २९ गतेबाट फेरि सत्याग्रह आन्दोलनमा जाने तयारीमा प्रा. डा. गाेबिन्द केसीकाे याेजना रहेकाेछ ।
आइतबार एक प्रेस विज्ञप्ति निकालेर डा. केसीले यदि सरकारले माग पूरा गरेन भने स्वस्थ क्षेत्रकाे सुधार, सुशासन तथा सामाजिक न्यायकाे लागि पून: सत्याग्रह सँग थप आन्दोलनका कार्यक्रम सन्चालन गरिने जनाएका छन् ।
डा. केसीले सरकारले आफुसँग गरेका विगतका सम्झाैता भएअनुसार नि:शुल्क अैाषधि उपचार तथा प्रदेशै पिच्छे सरकारी मेडिकल कलेज वा प्रतिष्ठान निर्माण तुरुन्तै गर्न माग राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1