२०८० कार्तिक ५ आइतबार
चितवन। धादिङ केन्द्रविन्दु भएर आज आज ७ बजेर ३९ मिनेट मा भूकम्प गएकाे छ ।
भूकम्पको धक्का धादिङ , चितवन , काठमाडौं,नुवाकोट लगाएत धेरै जिल्लामा महसुस गरिएपछि क्षेतीकाे विवरण भने नआएकाे भूकम्पविद भरत काेइरालाले बताएका छन् ।
काेइरालाका अनुसार याे नयाँ भूकम्प नभएर पराकम्प हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1