Open photo
२०८० कार्तिक ३,शुक्रबार

चितवन । इच्छाकामना गाउँपालिका द्वारा सञ्चालनमा ल्याएकाे आधारभूत अस्पतालले सेवा सुरु गरेकोे छ। इच्छाकामनाकाे ४ नम्बर वडामा सञ्चालनमा आएकाे १५ शैयाकाे अस्पतालकाे आज बागमती प्रदेशका स्वस्थ्यमन्त्री उत्तम जाेशीले उद्घाटन गरे।

अस्पतालकाे उद्घाटन गर्दै मन्त्री जाेशीले भने” यस आधारभूत अस्पतालले इच्छाकामनाकाे बाहेक गाेरखा र धादिङको जनताले समेत सेवा प्राप्त गर्न सहज हुनेछ ।”
साे अवसरमा अस्पताललाई ट्रमा सेन्टरकाे रुपमा विस्तार गर्न समेत आवस्यक रहेकाे बतनएका थिए ।
मन्त्री जाेशीले सरकार विपन्न तथा असाहय नागरिकको स्वास्थमा सहज पहुँच रहाेस् भन्नेमा सचेत रहेकाे उल्लेख गर्दै अस्पतालले हुनेखानेकाे भन्दापनि हुँदाखाने नागरिकको स्वस्थ्य सेवामा पहुँच पुर्याउन जाेडदिएका थिए ।
तत्कालका लागि स्वस्थ्यचाैकीलाई अस्पतालकाे रुपमा विकास गरिएको साे अस्पतालकाे भने सँघीय सरकार काे १३ कराेड लागतमा भवन बन्दै छ।
हाल अस्पतालमा २ चिकित्सक सहित १५जनाकाे स्वस्थ्यकर्मी टिमले सेवा उपलब्ध गराईरहेकाे गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए।
Seen by Aryal Mira at Wednesday 5:46pm
Enter

You sent

Open photo
Sent 1m ago
Enter
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0