२०८०भाद्र १८, साेमबार काठमाडौं । वीर अस्पतालकाे तलावाट हामफालेका एक युवाले ज्यान फालेकाछन् ।

Open photo

अन्दाजी ४० बर्षका ती युवा अस्पतालकाे सर्जिकल भवनको छैठौं तलाबाट हाम फालेका अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारीका अनुसार उनी बिरामीको आफन्त भएकाे भन्दै भित्र प्रवेश गरेका थिए । करिव ३ वजेतिर उनले हाम फालेकाे अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0