जेष्ठ ५ ,काठमाडौ ।
जेष्ठ ५ ,काठमाडौ ।
शुक्रबारबाट हुने भनिएकाे नागरिक उन्मुक्ति पार्टीको बन्दकाे कार्यक्रम नहुने भएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सँसदमा लाल आयाेगकाे प्रतिवेदन सार्वजनिक गर्ने बताए पछि पर्ख र हेरकाे रणनीति अनुसार हाललाई ६ गते हुने भनिएको बन्द सहितका कार्यक्रम फिर्ता लिईएकाे उक्त पार्टीका उपाध्यक्ष दामोदर पण्डितले जारीगरेकाे प्रेस विज्ञप्तिमा उल्लेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1