जेष्ठ ५ ,काठमाडौं ।
सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्न आज सँसदकाे सँयुक्त बैठक बस्ने भएकाे छ ।
अपरान्ह चार बजे बस्ने उक्त बैठकलाई राष्टपति रामचन्द्र पाैडेलले सम्वाेधन गर्ने छन् ।
सरकारले जेष्ठ १५ गते भित्रअर्थमन्त्रीले मुलुककाे बार्षिक बजेट प्रस्तुत गर्नु अघि राष्टपतिले सरकारकाे नीति कर्यक्रम सार्वजनिक गरिने प्रचलन छ।यसपालिकाे बजेट रोजगारी श्रृजन गर्न र उत्पादनमा वृद्धि गर्न थप टेबा पुर्याउने प्रकृतिकाे हुने अर्थ मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1