फागुन १२,काठमाडौं
रास्ट्रपति उम्मेदवारीकाे विषयमा छलफल गरि निर्णय गर्न नेकपा एमालेकाे सचिवालय बैठक बस्ने तरखरमा रहेकाे श्राेतले जनाएको छ।अैापचारिक रुपमै निर्णय लिनुपर्ने भएकाे र बिगतका समझदारीमा अनेक सङ्केत देखिनथालेकाले पार्टीको साझा धारणा लिनुपर्ने भएकाेले सचिवालयकाे बैठक बस्नुपरेको नेकपा एमालेले जनाएको छ।
माआाेवादी केन्द्रसँग प्रधानमन्त्री निर्माणका बखत भएकाे समझदारी कार्यन्वयन हुननसके सरकारमा नरहने भन्ने अभिव्यक्ति पार्टीका सचिव याेगेश भट्टराईले हिजै बताईरहदा आज एमालेकाे बैठक शुरुहुनै लागेकाे हाे । बुधबार एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच भएकाे छलफलमा एमालेका उम्मेदवारलाई रास्ट्रपति बनाउन र उम्मेदवारमा सुवासचन्द्र नेम्वाङ वा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवारी बनाउने चर्चाका बिच बैठक बस्नैलागेकाे हाे ।
प्रधानमन्त्री प्रचण्डले नेपाली काङ्ग्रेस सहितका अन्य पार्टीसँग पनि व्यापक छलफलमा रहिरहेकाे र आफू अनुकूलकाे डगरकाे खाेजिमा रहेकाे श्राेतले बताएको छ।