
२०८० असा्ेज १४ , आइतबार ।
काठमाडौं । आज नेकपा माओवादी केन्द्रले दिउसाे २ बजे पेरिसडाँडा स्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दैछ ।
” सम्मेलनकाे मुख्य उद्धेश्य प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड पुष्यकमल दाहालको हालै सम्पन्न सँयुक्त राष्ट्र सँघकाे महासभा तथा जनवादी गणतन्त्र चीनकाे भ्रमण तथा पार्टीको ३ महिने अभियानकाे बारेमा आम नागरिकमा पत्रकार मार्फत जानकारी दिन नै हाे ” प्रधानमन्त्रीका एक प्रेस सल्लाहले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर १७ देखि२१ सम्म न्यूयाेर्क स्थित सँयुक्त राष्ट्रकाे सभामा भागलुकाे साथै सेप्टेम्बर २३ देखि ३० दिनसम्म चिनका महामहिमकाे मैत्रीपूर्ण निमन्त्रणामा चीन काे भ्रमण पूरागरि शनिवार हिजाेमात्रै स्वदेश फर्कनुभएकाे छ ।
फर्कने क्रममा प्रधानमन्त्री दाहाललेत्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा समेत सञ्चारकर्मी माझ प्रतिकृया दिनुभएकाे थियाे ।
