२०८०असाेज ४, बिहिवार ।

चितवन। चितवनमा उत्पादन भएकाे काक्राे र काठमाडौमा आएकाे काक्रोमा सबै भन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्रका प्रविधिक नवराज पण्डित का अनुसार साउन र भदौमा भएकाे परिक्षणमा सबैभन्दा बढी विषादी भेछिएकाे हाे ।

Open photo

”  पहिले केरामा विषादी धेरै भेटिन्थे तर यसपालि काक्रोमा धेरै विषादी भेटिएको उनले बताए ।

अन्य फलफूलकाे तुलनामा काक्राेमा धेरै विषादी देखिएकाे चितवन कृषि ज्ञानकेन्द्रले जनाएको छ।