
२०८०श्रवण १२, शुक्रबार
आशिष आचार्य ,
काठमाडौ । मिटर व्याज सम्बन्धि बनेको बिधेयक राष्ट्रपति रामचन्द्र पाैडेल द्वारा प्रमाणीकरण भएकाे छ ।
नेपालकाे सँविधानकाे धार ११३काे उपधारा २ बमोजिम रास्ट्रपति पाैडेलले विधेयक प्रमाणीकरण गर्नुभएको रास्ट्रपति कार्यालयले जनाएको छ।
साे विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले बिहीबार पारित गरेकाे हाे ।
