शुक्रबार २२ असार २०८०

वर्षासँगै डेँगु ज्वराेकाे प्रकाेप बढ्न थालेकाे छ । याे लामखुट्टेकाे एडिस प्रजातिले टाेक्दा हुने सर्नेफ राेग हाे । विश्वकाे झण्डै ४ अर्ब मानिस अहिलेपनि याे राेगकाे जाेखिम भित्रछन् ।

लामखुट्टेकाे टाेकाईबाट बच्नु नै याे राेगबाट बच्ने एकमात्र उपाए भएकाले हाे भने खाेप लगाउनु राेकथामकाेफअर्काेेबाटाे भएकाले बेलैमा सचेत बन्नेपर्ने देखिन्छ । डेँगु सर्दैमा सबै बिरामी भैहाल्ने भने हाेइन ।

डेंगुको सबैभन्दा सामान्य लक्षण देखाउने मानव शरीरको ग्राफिक निम्न मध्ये कुनै एकसँग ज्वरो हो: आँखा दुख्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, दाग, हड्डी दुख्ने, वाकवाकी/वान्ता, जोर्नी दुख्ने

सँक्रमित चारजना मध्य एक जनाभने बिरामी हुने तथ्यले देखाएकाे छ । ज्वराे १०३ देखि १०४” सम्म ज्वराे छ , टाउको दुख्ने ,वाकवाकी लाग्ने,हड्डी वा माँसपेशी दुख्नु डेँगुका लक्षण हुन् । खासमा डेँङ्गु भाईरल राेग भएकाले यसकाे खासै उपचारका लागि अैाषधि भने छैन । लक्षणकाे आधारमा नै उपचार गरिने स्वस्थ विज्ञहरु बचाउँछन् ।

करिव २० जना मध्य १ जनालाई गम्भीर समेत बनाउने र ज्यानै समेत जान सक्ने तथ्यले देखाएकाे । गम्भीर लक्षण भने ज्वराे , पेट दुखाई , बान्ता का साथै मुख,गिजा वा दिशा बान्तामा रगत देखिनु प्रमुख हुन् ।

सफा पानीमा लामखुट्टेले फुलपार्ने भएकाेले लार्भाहरु खाेज र नस्ट गर अभियान नै महत्त्वपूर्ण अभियान हुने हुनाले सबैले यसमा ध्यान दिनुपर्ने देखिन्छ ।